बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै

निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ । आयोगले आज मध्यान्ह १२ः३० बजे प्रतिनिधि सभा र प्रदेश सभा तर्फको सम्पूर्ण नतिजा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो ।

गत मंसिर ४ गते एकै चरणमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend