बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्छ : प्रचण्ड

अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् । बुधबार पोखरामा आयोजित एक कार्यक्रममा उनले गठबन्धनको तर्फबाट सरकारको नेतृत्व माओवादीले गर्ने बताएका हुन् ।

‘अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्छ,’ प्रचण्डले भने । उनले निर्वाचनबाट माओवादीका लागि अपेक्षाकृत नतिजा नआएको पनि बताए ।

आफूले प्रत्यक्षतर्फ २५ सिटको आशा गरिएकोमा कांग्रेस पूर्णरूपमा इमान्दार नहुँदा अपेक्षा गरेअनुसार सिट जित्न नसकेको प्रचण्डको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend