बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

निर्वाचन आयोगले समानुपातिक सांसदलाई पुस ३ गते प्रमाणपत्र वितरण गर्ने

निर्वाचन आयोगले समानुपातिक सांसदलाई पुस ३ गते प्रमाणपत्र वितरण गर्ने

sf7df8f}F, @# sflQsM k|d'v lgjf{rg cfo'Qm 5nkmndf dªl;/ $ ut] x'g] k|ltlglw;ef tyf k|b]z;ef ;b:o lgjf{rg sf ;Gbe{df lgjf{rg cfof]un] o'jfx?sf ;ª3;+:yf / k|ltlglw;Fu cfof]hgf u/]sf] 5nkmn sfo{qmddf k|d'v lgjf{rg cfo'Qm lbg]zs'df/ yklnof . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यहरूलाई निर्वाचन आयोगले पुस ३ गते प्रमाणपत्र वितरण गर्ने भएको छ ।

बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पुस ३ गते आइतबार १ बजे समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखिएको जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend