बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

निर्वाचनको नतिजा राष्ट्रपतिलाई बुझाउँदै आयोग

निर्वाचनको नतिजा राष्ट्रपतिलाई बुझाउँदै आयोग

काठमाडौं । निर्वाचन आयोग मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको नर्वाचनको सम्पूर्ण मत परिणाम आज राष्ट्रपतिलाई बुझाउँदै छ ।

प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने छ । आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ संसद र सरकार गठनको प्रक्रिया अघि बढ्दैछ ।

आयोगले प्रतिवेदन राष्ट्रपतिका साथै संघीय संसद सचिवालयलाई नव निर्वाचित सांसदहरुको विवरण पठाउने व्यवस्था छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend