बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सोलुखुम्बुमा एक प्रहरी निरीक्षक सुतेकै ठाउँमा मृत फेला

सोलुखुम्बुमा एक प्रहरी निरीक्षक सुतेकै ठाउँमा मृत फेला

सोलुखुम्बु । सोलुखुम्बुमा एक प्रहरी निरीक्षक सुतेकै अवस्थामा मृत फेला परेका छन् । जिल्लाको माप्य दूधकोशी गाउँपालिका–३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।

बेलुका खाना खाएर सुतेका राई घरैमा ओछ्यानमा मृत भेटिएका प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राई ओखलढुंगाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख थिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend