बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

अहिलेको उपलब्धि रक्षा गर्न आवश्यक : देव गुरुङ

अहिलेको उपलब्धि रक्षा गर्न आवश्यक : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ निर्वाचनको परिणामले अहिलेको व्यवस्थामाथि नै प्रश्न उठाएको बताएका छन् । शुक्रबार सरकार गठन तथा समसामयिक राजनीति विषयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महासचिव गुरुङले अहिलेको उपलब्धि रक्षा गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘यो निर्वाचनले केही नयाँ दलको पनि उदय भएको छ । ती दलको एजेण्डाबारे बोलेका छैनन् । तर, पुराना दलहरुको केही सीट घटेको छ । नयाँले दल जन्मनुको पछाडि राजनीतिमा केही संकेत देखिएको छ ।’

उनले यो व्यवस्था जोगाउन नसके मुलुकमा अस्थिरता र अराजकता बढ्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend