logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अवसर पायो भने जिम्मेवारी लिने कुरा गरेको छु, प्रधानमन्त्रीको औपचारिक दाबी गरेको छैन : अध्यक्ष दाहाल

    अवसर पायो भने जिम्मेवारी लिने कुरा गरेको छु, प्रधानमन्त्रीको औपचारिक दाबी गरेको छैन : अध्यक्ष दाहाल

    1.5K
    Shares
    अवसर पायो भने जिम्मेवारी लिने कुरा गरेको छु, प्रधानमन्त्रीको औपचारिक दाबी गरेको छैन : अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीमा आफूले औपचारिक रुपमा दाबी नगरेको बताए छन्। प्रेस सेन्टर नेपालले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले सत्ता गठबन्धनमा आफूले प्रधानमन्त्री पदका लागि औपचारिक रुपमा दावी नगरेको प्रष्टिकरण दिए । ‘देशको नेतृत्व गर्ने अवसर पायो भने जिम्मेवारी लिने कुरा गरेको छु। तर, तपाईंहरुले सुने जस्तो दाबी भनेर गठबन्धनभित्र औपचारिक ढंगले कुरा भएको छैन,’ प्रचण्डले भने, ‘बाहिर जसरी कुरा आएको त्यसरी औपचारिक रुपमा कुरा भएको छैन।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend