सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

उपचारका लागि चीन गएका नेता पुन मंगलबार स्वदेश फर्किने

उपचारका लागि चीन गएका नेता पुन मंगलबार स्वदेश फर्किने

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मंगलबार स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गतेदेखि उपचारका लागि चीन गएका उनी मंगलबार स्वदेश फर्किन लागेका हुन् ।

पुनले चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएको माओवादी केन्द्रका नेता नेता डिपी ढकालले जानकारी दिए ।

उनका अनुसार पुनको स्वास्थ्यमा सुधार देखिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend