बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

अहिलेको परिस्थितिलाई नजिकबाट हेरिरहेका छौं, सरकारमा जाने नजाने छलफल हुदैछ : रवि लामिछाने

अहिलेको परिस्थितिलाई नजिकबाट हेरिरहेका छौं, सरकारमा जाने नजाने छलफल हुदैछ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जाने नजाने भनेर छलफलमै रहेको बताएका छन् । निर्वाचन आयोगले सोमबार राखेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले अहिलेको परिस्थितिलाई नजिकबाट हेरिरहेको बताए ।

उनले भने, ‘हाम्रो एजेण्डा सम्बोधन हुने अवस्था आया भने एउटा अवस्था होला, नभए सरकारमा जानका लागि जानुको अर्थ हुँदैन भनेर छलफलमा छौं ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend