logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेता प्रदीप पौडेल पनि गगनको पक्षमा खुले

    नेता प्रदीप पौडेल पनि गगनको पक्षमा खुले

    1.1K
    Shares
    नेता प्रदीप पौडेल पनि गगनको पक्षमा खुले

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापाको पक्षमा खुलेका छन् । उनी नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाको समर्थक बनेका छन् ।

    कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए ।

    थापालाई संसदीय दलको नेतामा कोइरालाले प्रस्ताव गरेका छन् । कांग्रेस उपसभापति धनराथ गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेतामा थापाको समर्थक बसेका छन् ।

    पौडेल पनि खुलेपछि उनलाई पनि समर्थक बनाएर थापाले संसदीय दलको नेतामा मनोनयन दर्ता गराउँदै छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend