logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • काठमाडौंको धोबीखोला किनारमा चल्यो महानगरको डोजर, व्यापारीको भागाभाग

    काठमाडौंको धोबीखोला किनारमा चल्यो महानगरको डोजर, व्यापारीको भागाभाग

    1.4K
    Shares
    काठमाडौंको धोबीखोला किनारमा चल्यो महानगरको डोजर, व्यापारीको भागाभाग

    काठमाडौं । काठमाडौंको बानेश्वरस्थित धोबीखोला किनारमा अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेको भागाभाग भएको छ ।

    महानगरपालिकाको डोजरले अतिक्रमित संरचना भत्काउन थालेपछि टहरामा व्यापार गर्दै आएकाहरुले धमाधम सामान सार्न थालेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend