सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

शपथअघि संसद भवनमा सर्वदलीय बैठक सुरु

शपथअघि संसद भवनमा सर्वदलीय बैठक सुरु

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुको शपथ ग्रहणअघि संसद भवन नयाँ वानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ ।

ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बोलाएको बैठकमा संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी भएको संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend