बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

माधव नेपाल शपथ लिन पुगे संसदमा

माधव नेपाल शपथ लिन पुगे संसदमा

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल शपथ लिन संघीय संसद भवन नयाँ बानेश्वर आइपुगेका छन् । तर शपथ लिइसकेपछि उनी त्रिवि शिक्षण अस्पताल नै फर्किनेछन् ।

उनका सहयोगी नितेश पौडेलका अनुसार नेपाल अझै केही दिन शिक्षण अस्पतालमा नै अस्पताल बस्नेछन् ।

छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल हिजो शिक्षण अस्पताल पुगेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend