logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • पत्रकार महासंघको महाधिवेशन सकियो, १५ बुँदे घोषणापत्र सार्वजनिक

    पत्रकार महासंघको महाधिवेशन सकियो, १५ बुँदे घोषणापत्र सार्वजनिक

    1.3K
    Shares
    पत्रकार महासंघको महाधिवेशन सकियो, १५ बुँदे घोषणापत्र सार्वजनिक

    सुर्खेत । १५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै पत्रकार महासंघ केन्द्रीय महाधिवेशन सुर्खेतमा समापन भएको छ । ८ पुसमा सुरु भएको महाधिवेशनमा देशभरबाट सयौं पत्रकार उपस्थित थिए ।

    कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend