logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राप्रपाको आकस्मिक बैठक जारी

    राप्रपाको आकस्मिक बैठक जारी

    1.6K
    Shares
    राप्रपाको आकस्मिक बैठक जारी

    काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सरकारमा सहभागी हुन अफर गरेपछि यसबारे निर्णय लिन राप्रपाको बैठक सुरु भएको छ । ओलीले सरकारमा सहभागी हुन अफर गरेपछि यसबारे निर्णय गर्न राप्रपाले आकस्मिक बैठक जारी गरेको हो ।

    पार्टी कार्यालय धुम्बाराहीमा पदाधिकारीसहित सांसदहरुको बैठक बसिरहेको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।

    बैठकमा पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, जेष्ठ सांसद पशुपति शमशेर राणासहित पदाधिकारी र सांसदहरु सहभागी छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend