बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

नेपालको राजनीति विश्वकपको फाइनलजस्तै भयो : बाबुराम भट्टराई

नेपालको राजनीति विश्वकपको फाइनलजस्तै भयो : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको पछिल्लो राजनीतिलाई विश्वकपको फाइनलजस्तै भएको बताएका छन् । उनले नेपालको पछिल्लो राजनीतिलाई हालै सम्पन्न विश्वकप जस्तै भएको बताएका हुन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

दलहरू नयाँ सरकार निर्माणका लागि रस्साकस्सी गरिरहँदा भट्टराईले विश्वकपको फाइनलजस्तै रोमाञ्चक बनेको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हालै सम्पन्न वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमाञ्चक हुन लागेको हो ?

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend