सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

जिम्मेवार प्रतिपक्षका रूपमा हामी देशव्यापी मुभमा हुनेछौं : विश्वप्रकाश शर्मा

जिम्मेवार प्रतिपक्षका रूपमा हामी देशव्यापी मुभमा हुनेछौं : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस जिम्मेवार प्रतिपक्षका रूपमा देशव्यापी मुभमा हुने बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

जिम्मेवार प्रतिपक्षका रूपमा हामी देशव्यापी मुभमा हुनेछौं । नयाँ बिहानी हुनेछ, तर त्यो आफै आउनेछैन, हामी ल्याउनेछौं उनले भने ।

‘‘भएको के हो सबैलाई थाहै छ । त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छ ।” उनले लेखेका छन्, ‘‘साँझ परेको छ,रात छिप्पिने छ । जिम्मेवार प्रतिपक्षका रूपमा हामी देशव्यापी मुभमा हुनेछौं । नयाँ बिहानी हुनेछ । तर त्यो आफै आउनेछैन, हामी ल्याउनेछौं । त्यसका लागि उत्साह, एकता, रुपान्तरणको दृढता राख्नोस्, जय नेपाल ”

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend