सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

प्रधानमन्त्री दाहाललाई अमेरिकाको बधाई

प्रधानमन्त्री दाहाललाई अमेरिकाको बधाई

काठमाडौं । नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकाेमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ । यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्सनले प्रधानमन्त्री दाहाललाई बधाई दिएका हुन् ।

राजदूतले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, “नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो साझेदारी अझ सुदृढ गर्न र लोकतन्त्र, मानवअधिकार तथा आर्थिक वृद्धिका लागि मिलेर काम गर्न अमेरिका आतुर छ ।”

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend