बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

प्रधानमन्त्रीको शपथसँगै केही मन्त्रीहरूको पनि शपथ गर्ने गरी छलफल जारी छ : डा. भट्टराई

प्रधानमन्त्रीको शपथसँगै केही मन्त्रीहरूको पनि शपथ गर्ने गरी छलफल जारी छ : डा. भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीको शपथसँगै केही मन्त्रीहरूको पनि शपथ गर्ने गरी सत्ता गठबन्धनको बैठकमा छलफल जारी रहेको बताएका छन् । नयाँ बानेश्वरस्थित बैठकस्थलबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीले आज शपथ ग्रहण गर्नुहुन्छ, । सत्ता गठबन्धनमा रहेका दलहरूबाट अहिले एकएक जना मन्त्री पठाउने कि बढी पठाउने भन्ने छलफल भइरहेको छ । छलफल राम्रो ढंगले भइरहेको छ’, भट्टराईको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend