logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेपाल टि २०ः आज दुई खेल हुँदै

    नेपाल टि २०ः आज दुई खेल हुँदै

    1.4K
    Shares
    नेपाल टि २०ः आज दुई खेल हुँदै

    काठमाडौं । नेपाल टि २० लिग क्रिकेट प्रतियोगितामा आज मंगलवार दुई खेलहरु हुँदैछन् । मंगलवारको पहिलो तथा प्रतियोगिताको सातौं खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारबीचमा खेल हुन लागेको हो । खेल बिहान ९ बजेबाट शुरु हुनेछ ।

    पहिलो र दोस्रो खेलमा जित निकालेको लुम्बिनी आजको खेलमा पनि जित्दै लगातार तेस्रो जितो खोजिमा मैदान उत्रिनेछ । लुम्बिनी २ खेलमा ४ अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । दुई खेल खेलेर अंक बिहीन छ । आज नै हुने दोस्रो खेलमा काठमाडौं नाईट्स र जनकपुर रोयल्सबीच खेल हुँदैछ । खेल दिउँसो १ बजेबाट शुरु हुनेछ ।

    दुई खेलमा लगातार दुई जित हात पारेको जनकपुर तेस्रो जितको खोजिमा छ भने दुई खेल खेलेर जित बिहीन छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend