बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

दुई वर्षपछि प्रचण्ड निवास पुगे केपी ओली (तस्बिरहरु)

दुई वर्षपछि प्रचण्ड निवास पुगे केपी ओली (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् ।

प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

अहिले उनीहरूबीच वार्ता चलिरहेको छ ।

खुमलटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि डाकिएको छ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान नेपालसँग भेटवार्ता गरेका थिए। ललितपुरको हात्तिवनमा भएको भेटवार्तामा प्रचण्डले सरकारलाई समर्थनबारे प्रस्ताव राखेको बताइएको छ ।

May be an image of 5 people and people standing

May be an image of 3 people and people standing

May be an image of 2 people, people sitting and outdoors

May be an image of 3 people, people sitting and outdoors

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend