काठमाडौं । आज दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ ।
बैठकमा विगतका वर्षहरुमा उखु किसानहरुले चिनी मिलहरलाई उखु बिक्री गरे बापत पाउनुपर्ने रकम बाँकी रहेको÷नपाएको सम्बन्धमा सम्बन्धित मन्त्रालय र सरोकारवालासँग छलफल हुनेछ ।