बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

यो कार्यकाल भाषण कम, काम र जनताको सेवा धेरै गरेर प्रस्तुत हुन्छु : प्रधानमन्त्री प्रचण्ड

यो कार्यकाल भाषण कम, काम र जनताको सेवा धेरै गरेर प्रस्तुत हुन्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले यसपटक भाषण कम गर्ने बताए ।

उनले भने ‘मैले बाँकी जीवन सुशासन र विकासकालागि समर्पित गर्ने भनेको छु । म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन । यो कार्यकाल म भाषण कम काम र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु’ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend