बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

गृहमन्त्री भएकोमा देउवाले दिए रवि लामिछानेलाई बधाई

गृहमन्त्री भएकोमा देउवाले दिए रवि लामिछानेलाई बधाई

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन्।

शनिबार देउवाले उनलाई उपप्रधान तथा गृहमन्त्री बनेकोमा बधाई दिएको लामिछानेका सचिवालय संयोजक दीपक बोहराले जानकारी दिए।

उनले बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना समेत दिएका छन्।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend