२०८१ मंसिर ८ शनिबार
काठमाडौं । विज्ञापन बोर्डले आज अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
विज्ञापन बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भुमिका विषयक अन्तरक्रिया गर्न लागेको हो ।
कार्यक्रम बिहान १०ः३० बजेबाट शुरु हुनेछ ।