बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

आजबाट भृकुटीमण्डपमा जुत्ताचप्पल मेला

आजबाट भृकुटीमण्डपमा जुत्ताचप्पल मेला

काठमाडौं । आजबाट पुस २१ गतेदेखि २३ गतेसम्म १६ औं ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९’ सञ्चालन हुँदैछ ।

नेपाल फुट्वेयर एशोसिएशन अफ नेपालको आयोजनामा ‘गोल्डस्टार १६ औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९ हुन लागेको हो ।

उक्त प्रदर्शनी पहिलोपटक स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य आयोजकको छ । मेला थोक तथा खुद्रा व्यवसायीलेसमेत प्रदर्शनीको अवलोकन गर्न सक्नेछन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend