logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य एयरलाइन्सले काठमाडौं–पोखरा–काठमाडौं दैनिक दुई उडान गर्दै

    सौर्य एयरलाइन्सले काठमाडौं–पोखरा–काठमाडौं दैनिक दुई उडान गर्दै

    1.9K
    Shares
    सौर्य एयरलाइन्सले काठमाडौं–पोखरा–काठमाडौं दैनिक दुई उडान गर्दै

    काठमाडौं । सौर्य एयरलाइन्सले जेट विमानमार्फत काठमाडौं–पोखरा–काठमाडौं उडान सुरू गरेको छ। विगत ८ वर्षदेखि आन्तरिक उडानमा सक्रिय यस एयरलाइन्सले पुस १७ गतेदेखि काठमाडौं–पोखरा–काठमाडौं दैनिक दुई उडान सुरू गरेको हो।

    आन्तरिक उडानतर्फ पहिलो पटक सौर्यले ५० सिट क्षमता भएको जेटमार्फत पोखरामा जेटमार्फत उडान थालेको एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले बताए।

    काठमाडौं–पोखरा न्यूनतम भाडा ४ हजार १ सय रुपैयाँ तोकिएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend