logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रभु र सेन्चुरी बैंकको पुस २६ गतेबाट एकीकृत कारोबार

    प्रभु र सेन्चुरी बैंकको पुस २६ गतेबाट एकीकृत कारोबार

    1.3K
    Shares
    प्रभु र सेन्चुरी बैंकको पुस २६ गतेबाट एकीकृत कारोबार

    काठमाडौं । प्रभु बैंकले सेन्चुरी बैंकलाई (एक्विजिसन) प्राप्ति गरेर (पुस २६ गते) बाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

    दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस १९ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

    सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः१०० सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ । यसर्थ, सेन्चुरीको १०० सय कित्ता सेयर हुनेले अब प्रभुको नाममा १०० कित्ता नै सेयर पाउनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend