२०८१ मंसिर ८ शनिबार
काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपालले आज तेस्रो वार्षिक साधारण सभा गर्दैछ ।
साधारण सभालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने भएकी छन् ।
कार्यक्रम राष्ट्रपति कार्यालयमा बिहान १०ः४५ बजेबाट शुरु हुनेछ ।