सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

प्रतिनिधिसभाको बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने

प्रतिनिधिसभाको बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज (सोमबार) बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

रास्वपा संसदीय दलको बैठकले सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सम्बोधन गर्ने जिम्मेवारी लिएको हो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend