बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

जनताको विश्वासलाई ठेस लाग्न दिने छैन : देउवा

जनताको विश्वासलाई ठेस लाग्न दिने छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको विश्वासलाई ठेस लाग्न नदिने बताएका छन् ।  उनले आफ्नो पार्टीलाई ठुलो दल बनाएकोमा आम नेपालीलाई धन्यवाद दिए । निर्वाचनपछिको पहिलो संसदलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘निर्वाचनमा ठुलो दल कांग्रेस भएको छ। सम्पूर्ण नेपाली दाजुभाईलाई धन्यवाद। पार्टीका सबै साथीहरुको मेहेनतलाई धन्यवाद,’ कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले भने, ‘जनताले दिएको विश्वासलाई ठेस लाग्न दिने छैन।‘

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend