बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

विगतको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउन राप्रपा सफल भयो : शाही

विगतको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउन राप्रपा सफल भयो : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले विगतको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउन राप्रपा सफल भएको बताए । उनले आफूहरुले सरकारको समर्थन गरेपनि गलत कुरा भएमा त्यसको बिरोध गर्ने बताए ।

उनले भने – ‘यो संसदीय व्यवस्था हो । हामीलाई गठबन्धन तोड्नु थियो । हामीले गठबन्धन तोड्यौँ । हामी सफल भयौँ । सरकारमा जान बित्तिकै सबै कुरालाई आँखा चिम्लेर समर्थन गर्नुपर्छ भन्ने हुँदैन । गलत कुराको आवाज उठ्छ ।’

उनले राप्रपाले आफ्नो एजेण्डा र मूल्य, मान्यताहरुलाई नत्यागेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend