logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रि-ओपन सेसनमा नेप्से १३.४२ अंकले उकालो

    प्रि-ओपन सेसनमा नेप्से १३.४२ अंकले उकालो

    1.2K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से १३.४२ अंकले उकालो

    काठमाडौँ । प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालो लागेको छ।

    यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ।

    यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend