मंगलबार, चैत्र २६ २०८१

मंगलबार, चैत्र २६ २०८१

मन्त्रिमण्डललाई पूर्णता दिन सत्तारुढ दलको बैठक बस्दै

मन्त्रिमण्डललाई पूर्णता दिन सत्तारुढ दलको बैठक बस्दै

काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक केही बेरमा बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ बजे बस्ने तय भएको छ ।

आजको बैठकमा मन्त्रालयहरूको भागबन्डामा सहमति जुटाएर सकभर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend