logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कुमारी बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    1.6K
    Shares
    कुमारी बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंकले १ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी सीता गुरुङको नाममा रहेको यो सेयर बिक्री खुला गरेको हो ।

    यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (पुस २९ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

    सेयर भाउ भने बिक्रेताले तेको वमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend