logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पोखरा विमान दुर्घटनाः दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

    पोखरा विमान दुर्घटनाः दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

    1.5K
    Shares
    पोखरा विमान दुर्घटनाः दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

    काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

    आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो ।

    त्यस्तै सोमबार विमान दुर्घटनाको शोक घोषणा गरिएको एक मन्त्रीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend