बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

राष्ट्रिय गौरवका आयोजनामा स्थानीय सरकारकाे समन्वय छ : रेनु दाहाल

राष्ट्रिय गौरवका आयोजनामा स्थानीय सरकारकाे समन्वय छ : रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय सरकारले समन्वय गर्दै काम गरिरहेको बताइन् ।

महानगरभित्रका आयोजनामा सङ्घीय सरकारको सहयोग आवश्यक रहेको उनले जानकारी गराइन् । आज यहाँ निर्माणाधीन छ लेन सडक र बाइपास को निरीक्षण अनुगमनपछि उनले यस्तो बताएकी हुन् ।

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले माडीवासीका समस्याका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराइन्। सो अवसरमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, मन्त्रालयका सचिव दीपकप्रसाद सिग्देल, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीलगायतले बोलेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend