काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सांसद ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ। शाही जुम्लाबाट निर्वाचित सांसद हुन् ।
राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।
उनी राप्रपाका प्रवक्तासमेत रहेका छन् ।