
पोखरा । फ्रान्सबाट आएको विज्ञ टोली पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न घटनास्थलमा पुगेको छ ।
टोलीले घटनास्थलको अवलोकन गरिरहेको छ । घटनास्थलका प्रमाणहरू संकलन भइरहेको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend