सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुन्छ : महामन्त्री शर्मा

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुन्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने बताएका छन् । बुधबार सभामुख पदका लागि ईश्वरी न्यौपानेको मनोनयनपछि सञ्चारकर्मीसंग बोल्दै यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले भने, ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ’ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend