२०८१ मंसिर ७ शुक्रबार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छिन् ।
आज बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ता तोकेको हो ।
मन्त्री शर्मा मंगलबार मात्र मन्त्री नियुक्त भएकी थिइन् ।