logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    1.8K
    Shares
    लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिँदैछन्।

    आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन्।

    नेपालको संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

    मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त मानेमा विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्ने सक्ने प्रावधान छ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend