बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

जसपा चाँडै सरकारमा आउँछ : योगेश भट्टराई

जसपा चाँडै सरकारमा आउँछ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन् । बिहीवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाको लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने बताएका हुन् ।

उनले जसपाका केही मागहरु सम्बोधन गर्नुपर्ने माग राखेकाे छ त्यसलाई शीर्ष नेताहरुले बसेर मिलाउने बताए ।

उनले वर्तमान गठबन्धन नेपाली काँग्रेस असफल भएपछि एमालले नेतृत्व गरेर नयाँ समिकरण बनेको बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend