मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

बढ्याे सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्याे सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडाै‌ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ फेरि उकालो लागेको छ।

आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ। यो सँगै प्रतितोला छापावल सुन १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३५५ रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend