मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

महिला नेतृलाई चेली नभनियोस् : सुमना श्रेष्ठ

महिला नेतृलाई चेली नभनियोस् : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सुमना श्रेष्ठले महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न आग्रह गरेकी छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न गरिन्, ‘यो सदनमा धेरै चोटी सुनियो चेली । महिला नेतृहरुलाई चेली भनेपछि पुरुषहरुलाई के चेला भन्छौं ?’

आफूले पुरुषहरुलाई चेला भनेर सम्बोधन गरेको आफूले नसुनेको भन्दै उनले महिलाहरुलाई पनि चेली नभन्न आग्रह गरिन् ।

 

 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend