२०८१ मंसिर ७ शुक्रबार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले अपरान्ह ४ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको सचिवालय जनाएको छ ।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।