शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि

एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसैबीच बोर्डले चैत १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend