बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहाललाई

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहाललाई

सरकारी कामकारवाहीलाई प्रभावकारी बनाउन मङ्गलबार सिंहदरबारमा नेपाल सरकारका सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं । राष्ट्रपति विदादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।

शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई गृहमन्त्रालयको कार्यभार तोकेको जानकारी दिएको हो ।

विज्ञप्तिमा गृहमन्त्री रवि लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएकाले गृहमन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई दिइएको उल्लेख छ ।

sital-niwas

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend