बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सभापति लामिछानेले राहदानी विभागमा बुझाए नेपाली पासपोर्ट

सभापति लामिछानेले राहदानी विभागमा बुझाए नेपाली पासपोर्ट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली पासपोर्ट राहदानी विभागमा बुझाएका छन् । लामिछानेले छानविनमा परेको पासपोर्ट राहदानी विभागमा बुझाएका हुन् ।

रास्वपाका नेता दीपक बोहराका अनुसार आइतबार राहदानी विभागको कार्यालय त्रिपुरेश्वर पुगेर रविले उक्त पासपोर्ट बुझाएका हुन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुनः प्राप्ति गरेका लामिछानेले अवैध नागरिकताबाट बनाएको पासपोर्ट फिर्ता गरेका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend