logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • अहिलेको गठबन्धन धेरै टिक्दैन : नेता भण्डारी

    अहिलेको गठबन्धन धेरै टिक्दैन : नेता भण्डारी

    1.6K
    Shares
    अहिलेको गठबन्धन धेरै टिक्दैन : नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेको सत्ता गठबन्धन धेरै समय नटिक्ने दाबी गरेका छन् । रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको भन्दै सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने बताए ।

    उनले दीर्घकालीन सोचका आधारमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्ने निर्णयमा कांग्रेस पुगेको बताए ।

    उनले संसारका दर्शन र सिद्धान्त सधैँका लागि नहुने धारणा राखे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend